My EX.. (मेरी भु.पु.)

Photo Courtesy: mosonly.com

अस्ती सम्म मेरो आयु बढोस् भन्ने ले,
आज मेरै अल्प आयुको कामना गर्दै छे,
अस्ती को बर्तमा त लुकी लुकी खाको थी,
यस्पाली त पानी पनि खाको छैन रे,
अस्ती सम्म हयाले आखाँ झुकाँउथी ,
अब त देखेरै आखाँ बटार्‍छे,
अस्ती सम्म fb मा close friend थे,
अहिले त block नै गरिछे,
अर्को दिन नै sexy profile pic चेन्ज गरिछे,
मेरै मिल्ने साथीले luking hot कमेन्ट हनेछ,
tq darling :* भनेर रिप्लाई पाएछ,
केटीलाई त बाल छैन,
केटो अझै दङ्ग् परिराछ,
AaMa Ko ChUcHi PaGaL MaD Kt,
एस्तो नाम खै कहाँबाट भेटी,
मेरो मुटुमा एक्लो बस्छु भन्ने ले,
आज आफ्नो मुटु धरर्मशाला बनाइछे,
कलाको नाममा painting मात्र आउने ले,
आज mating को गेम खेल्दैछे,
पहिले त कानमा एउटा झुम्का थियो,
अहिले त अरु सातवटा थपिछे,
साझमा घर बाहिर निस्कन डराउनेलाई,
अहिले बाल छैन मा. प. से. ,
पुलिस, गुन्डा त उस्का आफ्नै हुन् रे,
बरु सरिफसँग डरउछे,
फोन बीजी भएसी कराउने ले,
आज रातभरी बेस्त हुने काम पाइछे,
अस्ती सम्म पिउथी bislery को distilled water,
अब त नभै नहुने रे त्यो गन्हाउने quater,
but you know guys, that doesn’t even matter.

©achyut

Advertisements

5 responses to “My EX.. (मेरी भु.पु.)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s