“मेरो रहर”

nepal

रमाउछु म बताससँग,
मलाई हुरीको के डर,
उड्छु म आधींसगैं,
आकाश छुने छ रहर ।

रमाउछु म गुलाबसँग,
मलाई काडाको के डर,
फैलन्छु म सुगन्धसगैं,
दुनियालाई लठ्ठपार्ने छ रहर ।

रमाउछु म इन्द्रेणीसँग,
मलाई अस्तित्वको के डर,
बिलाउछु म रङसगैं,
दुनियामा रङ्छर्ने छ रहर ।

रमाउछु म मौनतासँग,
मलाई कसैको के डर,
हराउछु म बिचारसगैं,
दुनिया जित्ने छ रहर ।

रमाउछु म नेपाल आमासँग,
देश लुटिने छ डर,
जुड्छु म युवसगैं
देश बनाउने छ रहर ।

Advertisements

2 responses to ““मेरो रहर”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s