First Date

first dateजुन दिनदेखी तिमीलाई देखे,
भातै खान मैले छाडे,
सपनीमा तिमीलाई देख्दा,
ओछेनबाट झस्की उठे,
नसुतेर रात भरि,
राम नाम मात्र जपी रहे ।

रात भरी chat हुन्थ्यो,
post हरु मा like हुन्थ्यो,
comment हान्न कस्ले रोक्थ्यो,
switch को side मा बास हुन्थ्यो,
loadshedding भए last rag हुन्थ्यो,
battery ले जम्मा १ घण्टा धान्थ्यो,
दाल्, भातदेखी गफ सुरु भयो,
भोक निन्द्रा मरी गयो,
अर्को दिन नै के-कस्ता गफ भयो,
माया प्रेम त unit 1 झै भयो,
भन्दा खेरी गफ झै लग्ला,
chat history छैन delete हान्या,
कसरी चल्छ सधै भरि,
chat मात्र गरी रहि,
अब भेटौ मैले भने,
त्यो दिन बिहानै नुहाइ-धुहाइ गरे,
१ बट्टा त AXE नै छिटे,
मोरो कपाल उठ्दै उठेन,
घरमा भने GEL नै थिएन,
मौरिको मह कपालमा लाए,
हातमा लागेको मैले खाए,
baneshwor मा १ घण्टा पहिले नै पुगे,
profile pic सम्झी कुरी रहे,
Hi भनेको आवज मैले सुने,
तेस्पछी के भयो???
आफ्नै मुख ले कसरी भन्नु,
बरु first line आफै पद्नु ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s