तितो मिठास

lazysansar

तिम्रो मायाको काँडा भन्दा तिखो,
तिमीले बोलेको शब्दको प्रहार ।

तिम्रो अभावको मिठास भन्दा तितो,
तिमीले दिएको मायाको आहार ।

तिम्रो मौनताको सरगम भन्दा बेसुरिलो,
तिमीले गाएको मायाको झंकार ।

तिम्रो बेइमानीको शीत भन्दा सुकिलो ,
तिमीले देखाएको हाम्रो संन्सार ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s