पहिले र अहिले

depression

पहिले,
तिमी भन्थेउ, म सुन्थे,
अहिले,
न तिमी भन्छौ, न म सुन्छु,
हामी भन्छौ , अरु सब ले सुन्छन् ।

पहिले,
तिमी चिन्थेउ, म चिन्थे,
अहिले,
न तिमी चिन्छौ, न म चिन्छु,
हामी ले चिनाउछौ, अरु सब ले  चिन्छन््् ।

पहिले,
तिमीलाई थाहा थियो, मलाई थाहा थियो,
अहिले,
न तिमीलाई थाहा छ, न मलाई थाहा छ,
हामीलाई फुर्सद कहाँ छ, अरु सबलाई थाहा छ ।

पहिले
तिमी हास्थेउ, म हसाँउ थिए,
अहिले,
न म हसाँउ छु, न तिमी हास्छौ,
हामीलाई हाँसोको अभाब छ, अरु सबलाई हाम्रो खाचो छ ।

पहिले,
तिमी आउथेउ, कहिले कल आउथ्यो,
अहिले,
न तिमी आउछौ, न मिसकल आउछ,
आउछ त मात्र…..तिम्रो याद आउछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s