याद [Collection]

yaad


न हौ, न छौ,
हराउछौ,
तर याद दिलाउछौ ।


बाहिरबाट ओडेको बाघँको छाला,
भित्रबाट मनको धमिरोले बिस्तारै खादै छ ।
ढुङ्गाले बनेको हामी बिचको दिवार्,
यादका पराकम्पनले बिस्तारै भत्काउदै छ । ।


सायद मेरा यादहरुमा कम्पन भैदेको भए,
हरेक रात तिमीलाई काम्ने गराउथ्यो होला,
सायद यी यादहरुमा सितलता भैदेको भए,
तिमीलाई मायाको च्यादर ओड्न बाध्य बनाउथ्यो होला ।


आदत भैसक्यो मलाई,
तिम्रो यादमा बाच्ने,
पल मै हसाउने,
त पल मै गलाउने,
सायद प्रकृतिको पनि दोस हो,
मेरा यादहरुले,
तिमीलाई पनि बिझाउनु पर्ने ।


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s