थोरै ढिला आयौ प्रिय

  थोरै ढिला आयौ प्रिय, यहाँ त फुल फुली सक्यो, थोरै ढिला सोच्यौ प्रिय, भमराले फुल चुमीँ सक्यो । बिहानीको मधुर किरण, गोधुली साँझ भैसक्यो, सम्झाँनाका ती ताजा मुना, बिस्कुन […]

Read Article →

सायद

सायद मेरा यादहरुमा कम्पन भैदेको भए, हरेक रात तिमीलाई काम्ने गराउथ्यो होला, सायद यी यादहरुमा सितलता भैदेको भए, तिमीलाई मायाको च्यादर ओड्न बाध्य बनाउथ्यो होला ।

Read Article →

तितो मिठास

तिम्रो मायाको काँडा भन्दा तिखो, तिमीले बोलेको शब्दको प्रहार । तिम्रो अभावको मिठास भन्दा तितो, तिमीले दिएको मायाको आहार । तिम्रो मौनताको सरगम भन्दा बेसुरिलो, तिमीले गाएको मायाको झंकार । […]

Read Article →

दुई रङ्

अनुहारको जादुले, स्नेहको मातले, प्रेमका अबशेषले, र सम्झनाका दातँले, च्यापेर राखेको, तिम्रा मेरा पिरतिका, तिता मिठा गाथा, कुनै तिमीले लेखेका, कुनै मैले , कुनै लेखिदिएको, समयको कलमले, मायाका इन्द्रेनी रङमा, […]

Read Article →

ए मेरो दिल

ए मेरो दिल , तँ मलाई कति सताउछस् , उ त पराई हो, तँ आफ्नो भएर नि किन रुँवाउछस् ? भुली दे उसलाई, सम्झँनामा कति सजाउछस्, मगजले त बुझी सक्यो, […]

Read Article →