“मेरो रहर”

रमाउछु म बताससँग, मलाई हुरीको के डर, उड्छु म आधींसगैं, आकाश छुने छ रहर । रमाउछु म गुलाबसँग, मलाई काडाको के डर, फैलन्छु म सुगन्धसगैं, दुनियालाई लठ्ठपार्ने छ रहर । रमाउछु […]

Read Article →

“नेपथ्य र हामी”

चन्द्रमाको शितलतामा हावाको कहाँ बयान, ताराहरुको माझ कालो आकाश छ र महान् ? स्वागत छ विचित्रै–विचित्रको देशमा, विचित्रमै रमाइरहेछन् यहाँ झुण्डिएका चित्र, चित्रबाट निस्केका हाम्रा केही मित्र, गोर्खालीको रगत बग्छ […]

Read Article →