नयाँ बर्षको शुभ कामना

बर्ष बद्लिन्छ,
हर्ष बद्लिन्छ,
बर्षा बद्लिन्छ,
ईर्ष्या बद्लिन्छ,
आशा बद्लिन्छ,
भरोसा बद्लिन्छ,
तर हरेक बदलाबमा,
कहिले पहाड झैँ अढिने
त कहिले बादल झैं बहिदिने
तिमीलाई नयाँ बर्षको शुभ कामना ।।

Leave a comment